निर्माण थालेको डेढ दशकपछि व्यवसायिक उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना
Full story
The 40-megawatt Rahughat hydropower project in Myagdi has entered the commercial production phase. It was built by Raghu Ganga Hydropower, a subsidiary of the government-owned Nepal Electricity Authority. The project reached this stage about a decade and a half after construction began.
म्याग्दी । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण थालेको डेढ दशकपछि व्यावसायिक उत्पादनको चरणमा प्रवेश गरेको छ । पहिलोपटक ३२ मेगावाट क्षमतामा निर्माण अघि बढाइएको आयोजना ठेकेदारको समस्या, ठेक्का रद्द, पुनर्संरचना, नयाँ ठेकेदार छनोट, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावलगायतका कारण […]