कुवेतमा भएको ड्रोन आक्रमणमा इरानको संलग्नता छैन : इरानी विदेशमन्त्री

onlinekhabar.com · world
Full story

Iranian Foreign Minister Seyyed Abbas Araghchi said Tehran had no involvement in a drone attack in Kuwait. Two Italian citizens were killed in the attack. Araghchi called the incident suspicious and described it as a plan prepared in advance for war.

११ मंसिर, काठमाडौं । इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले कुवेतमा भएको ड्रोन आक्रमणमा तेहरानको संलग्नता नरहेको बताएका छन्। उक्त आक्रमणमा दुई जना इटालियन नागरिकको मृत्यु भएको थियो। उनले यो घटनालाई शङ्कास्पद भन्दै यो ‘युद्धका लागि पहिले नै तयार पारिएको योजना’ हुन सक्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै अराघचीले मृत्युप्रति आफ्ना इटालियन […]

Read full article → Compare