आवासको विकल्पबिना होल्डिङ सेन्टरबाट सुकुमवासीलाई नहटाऔँ : भीष्मराज आङ्देम्बे
Full story
Bhishma Raj Angdembe, parliamentary party leader of the main opposition Nepali Congress, has demanded that the government immediately withdraw its decision to remove squatter families sheltering in a holding center. He said this should not happen without alternative housing being arranged.
११ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासी परिवारलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । आङ्देम्बेले सरकारको यस्तो कार्य निन्दनीय रहेको पनि बताए । ‘व्यवस्थापन र लालपुर्जाको आश्वासन दिएर महिनौँसम्म अनिश्चिततामा राख्यो । अहिले हिउँदको कठ्याङ्ग्रिँदो […]