प्रश्न हराएको समाज
Full story
Human civilization has been built by curiosity and the questions people ask to satisfy it. In today’s society, however, questions are in a deep sleep. Society is silent, like the stillness of the dead seen in a crowd at the cremation ground.
मानव सभ्यता जिज्ञासा र ती मेटाउन गरिने प्रश्नहरूले निर्माण गरेको इतिहास हो। तर, अहिले हाम्रो समाजमा प्रश्नहरू गहिरो चिरनिद्रामा छन्। समाज मसानघाटको भिडमा देखिने मुर्दा शान्तिजस्तै मौन छ।