सम्पदा फिर्ताको बहसमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी
An international art exhibition in Kathmandu takes up the debate over the return of heritage. It looks at how statues of deities once worshipped in temples are now shown as exhibits in Western museums. The exhibition asks how idols, manuscripts and historical artworks tied to community faith and religious tradition were displaced from their original surroundings. It also raises the question of who truly owns them.
काठमाडौं । कुनै समय मन्दिरमा पूजिने देवीदेवताका प्रतिमा आज पश्चिमका संग्रहालयमा प्रदर्शनका सामग्री बनेका छन् । समुदायको आस्था र धार्मिक परम्परासँग जोडिएका मूर्ति, पाण्डुलिपि तथा ऐतिहासिक कलाकृति आफ्नो मूल परिवेशबाट कसरी विस्थापित भए ? तिनको वास्तविक स्वामित्व कसको हो ? र तिनलाई पुनःस्थापित गर्ने अधिकार कससँग छ ? यिनै प्रश्नको खोजी गर्दै काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय […]