मंसिर मसान्तभित्र ८ कम्पनीका सेयरमा लकइन अवधि सकिने

onlinekhabar.com · world

२२ कात्तिक, काठमाडौं । मंसिर मसान्तभित्र सूचीकृत ८ कम्पनीका सेयरमा विभिन्न पक्षको लकइन अवधि सकिने भएको छ । सामूहिक लगानी कोष, संस्थापक, कर्मचारी तथा प्रभावित स्थानीयको सेयरमा लकइन अवधि रहने गरेको छ । यस्तो सेयरमा लकइन अवधि सकिएपछि बजार मूल्यमै किनबेच गर्न बाटो खुल्छ । जसले बजारमा आपूर्ति बढ्ने र मूल्य घट्न सक्ने जोखिम रहन्छ […]

Read full article → Compare