‘भोलि म कतै त्यो समाचारको पात्र बन्न सक्छु’
A narrator reflects on the flood of news and says it leaves them amazed and unable to tell truth from lies. They distrust the very scale used to separate fact from falsehood and find more poison in social networks than in vegetables and food grains. The overdose of news is unknowingly pushing them into mental stress, the narrator writes, while noting they cannot live without a mobile phone. The title adds that tomorrow they could become a character in that news.
खै, अचेल समचार सुनेर र देखेर, म आफैँ अचम्मित हुने गरेको छु । कुन सत्य, कुन झूठ ? छुट्याउने तराजुमै कैफियत भेट्ने गरेको छु । तरकारी र खाध्यान्नमा भन्दा बढी विषादी सञ्जालमा पाउँछु । समाचारको ओबरडोजले थाहै नपाई मानसिक तनावमा डुब्दै छु । मोबाइल बिना बाँच्नै नसक्ने म, छिन छिनमा स्पर्श गरिरहन्छु । राज्यको अंङ्गहरूका […]