सुर्खेतमा जुवातास खेलको आरोपमा ८ जना पक्राउ, ३ लाख बढी नगद बरामद
Full story
Eight people were arrested in Birendranagar, Surkhet, on allegations of gambling. Police recovered 377,850 rupees in cash from them. According to the District Police Office in Surkhet, the arrests took place last night at around 2:40 in Birendranagar Municipality-3.
२३ कात्तिक, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जुवातास खेलेको आरोपमा आठ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूको साथबाट ३ लाख ७७ हजार ८५० रुपैयाँ नगद बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गएराति करिब २ः४० बजे वीरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाइनस्थित पदम चौलागाईंको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। जुवातास खेलाइरहेको भन्ने गोप्य सूचनाका […]