बारामाम पटका पट्काउँदा एक जना घाइते
Full story
A 16-year-old was injured while setting off a firecracker in Bara. Aftab Miya Devan of Jitpur Simara Sub-Metropolitan City-6, Ghusukpur Tendha, suffered burns when the firecracker went off in his own courtyard around 10:30 last night. Bara Police reported the injury.
२३ कात्तिक, काठमाडौं । बारामाम पटका पट्काउँदा एक जना घाइते भएका छन् । जितपुर सिमरा उपमहानगरपालिका-६ घुसुकपुर टेंढाका १६ वर्षीय अफ्ताब मियाँ देवान घाइते भएका हुन् । आफ्नै घरको आँगनमा गए राति साढे १० बजेतिर पटका पड्काउने क्रममा उनी जल्न पुग्दा घाइते भएको बारा प्रहरीले जनाएको छ । पटका पड्केर आगलागी हुँदा उनको दुवैतर्फको तिघ्रा […]