लक्ष्मीपूजाको दिन एक हजार ८१३ मेगावाट विद्युत् माग, उच्चतम माग सफलतापूर्वक व्यवस्थापन

bizkhabar.com · world

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरिएको जनाएको छ । आन्तरिक विद्युत् माग पूरा गर्दै भारततर्फ आज विद्युत् निर्यात भएको छ । आइतबार साँझ ६ः१५ बजे राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग एक हजार ८१३ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उक्त समयमा कुल प्रणालीको पिक […]

Read full article → Compare