तोलामा ३ हजार ५ सय रुपैयाँ बढ्यो सुन

onlinekhabar.com · world

२३ भदौ, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको भाउ तोलामा १ सय रुपैयाँ बढेको […]

Read full article →