स्याफ्रुबेँसीमा काठेपुल बन्यो, आवतजावत सहज
Full story
A wooden bridge has been built at Syafrubesi, making movement easier. A destructive flood on 10 Bhadra had swept away the concrete bridge and a road section there. That had completely halted transport services in the northern part of Rasuwa.
यसअघि गत भदौ १० गते आएको विनासकारी बाढीले स्याफ्रुबेँसीको पक्की पुल र सडकखण्ड बगाएपछि रसुवाको उत्तरी भेगमा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो ।