राप्ती नदीमा ४८ किमी तटबन्ध निर्माण
Full story
The Irrigation and Water Resources Management Project in Lamahi, Dang, has built a 48-kilometre embankment on the Rapti River. According to project information officer Khumanand Wali, the work has reclaimed and protected 1,440 hectares of cultivable land. The report is dated 24 Kartik and was filed from Tulsipur, Dang.
२४ कात्तिक, तुलसीपुर (दाङ) । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङले राप्ती नदीमा ४८ किलोमिटर तटबन्ध निर्माण भएको छ । जसबाट एक हजार ४४० हेक्टर खेतीयोग्य जमिन उकास तथा संरक्षण भएको आयोजनाका सूचना अधिकारी खुमानन्द वलीले बताए । उनका अनुसार दाङ र प्युठानको दोभानदेखि बाँकेको भारतीय सिमानासम्म कूल १५७.६ किमी लम्बाई रहेको पश्चिम राप्ती […]