युद्धमा ज्यान गुमाएका ब्रिटिश सैनिकप्रति श्रद्धाञ्जली, नेपालको तर्फबाट राजदूतले के भने ?
Full story
A Remembrance Sunday event was held on Sunday at the Cenotaph war memorial in Whitehall, London, as a special program by the UK government. It honored soldiers who died in war. The occasion is linked to the end of the First World War.
२४ कात्ति, लन्डन । युद्धमा ज्यान गुमाएका सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न बेलायत सरकारले विशेष कार्यक्रम गरेको छ । आइतबार लन्डन ह्वाइटहलस्थित युद्ध स्मारक सेनोताफमा ‘रिमेम्बरेन्स सन्डे’ कार्यक्रम भएको हो । ‘रिमेम्बरेन्स सन्डे’ पहिलो विश्वयुद्ध अन्त्यको वार्षिकोत्सव नोभेम्बर ११ नजिक नोभेम्बरको दोस्रो आइतबार मनाइन्छ । दुई मिनेट मौनधारण गर्दै बेलायती राजा चाल्र्स तृतीयले नेतृत्व गरेको उक्त […]