काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि, अलैँची र प्लाइउडको निर्यात पनि उल्लेख्य
Full story
Nepali tea exports through the eastern border point Kakarbhitta to India have risen significantly. In the same period of the current fiscal year, tea export volume almost doubled compared with the month of Ashwin in the previous fiscal year, according to Mechi Customs Office data. Exports of cardamom and plywood were also notable.
झापा। पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा चिया निर्यातको परिमाण झण्डै दोब्बर पुगेको हो । मेची भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा रु ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख १५ […]