सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी
अर्बौं रुपैयाँ लगानी र लाखौँ विद्यार्थी तथा हजारौँ शिक्षक हुँदाहुँदै पनि सामुदायिक विद्यालयमा अपेक्षित सिकाइ उपलब्धि हासिल हुन नसक्नुको मुख्य कारण कमजोर व्यवस्थापन, शिक्षक नियुक्तिमा राजनीतिक हस्तक्षेप र जवाफदेहिताको अभाव हो।