सर्वोच्च अदालतको निर्देशनपछि चितवन हात्ती महोत्सवका खेल विवादमा
Full story
Nepal’s Supreme Court issued a directive recognizing elephants as sensitive animals. After that directive, the use of elephants for games at the Chitwan Elephant Festival became disputed. The animal rights organization PETA is also mentioned in connection with the festival organizers and other sponsors.
२४ कात्तिक, काठमाडौं । हात्तीलाई संवेदनशील प्राणीका रूपमा मान्यता दिँदै सर्वोच्च अदालतले दिएको निर्देशनपछि चितवन हात्ती महोत्सवमा हात्ती प्रयोग गरेर खेल खेलाउने विषय विवादमा परेको छ। पशुअधिकारसम्बन्धी संस्था पेटाले महोत्सवका आयोजक र बाँकी प्रायोजकहरूलाई पनि कार्यक्रमबाट अलग हुन आग्रह गरेको छ। महोत्सवमा हात्तीको फुटबल खेलका क्रममा माहुतेहरूले हात्तीलाई कुटपिट गरेको देखिने भिडियो पेटाले सार्वजनिक गरेपछि […]