शक्तिशाली एल निनोले विश्वभर मौसममा असर
काठमाडौं । असाधारण रूपमा शक्तिशाली एल निनोका कारण विश्वभर बाढी, खडेरी र तापक्रम वृद्धिको जोखिम बढेको छ । यसले खाद्य सुरक्षामा समेत चुनौती थपेको छ । जलवायु विज्ञहरूका अनुसार सन् २०२६ दोस्रो सबैभन्दा तातो वर्ष बन्ने र सन् २०२७ ले तापक्रमको नयाँ कीर्तिमान कायम गर्ने सम्भावना छ । युरोपेली सङ्घ (इयु) को जलवायु अनुगमन संस्था […]