नेपाली यू-१९ महिला टोली शृङ्खला खेल्न भारत जाँदै

onlinekhabar.com · world

२४ कात्तिक, काठमाडौं । यही नोभेम्बर १० देखि २२ सम्म भारतको बेंगलुरुमा हुने नेपाल-भारत यू-१९ महिला टी२० सिरिजका लागि नेपाली यू-१९ महिला क्रिकेट टोली भारत प्रस्थान गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो । उनीहरूको बिदाइ पनि गरिएको हो । टोलीका अन्य सदस्यमा रचना […]

Read full article → Compare