‘सेतो धरती’ २६ भदौदेखि पोखरामा, विराटनगर मञ्चनको रकम प्रधानमन्त्री कोषमा

onlinekhabar.com · world

काठमाडौं । मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’ माथि आधारित सोही नामको नाटकको मञ्चन अब तालनगरी पोखरामा हुने भएको छ । यसअघि यो नाटकलाई काठमाडौंको कान्तिपुर थिएटरमा १०१ शोज मञ्चन गरिएको छ । हालै पूर्वेली सहर विराटनगरमा पनि यो नाटकको मञ्चन भैसकेको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा गरिएका सबै मञ्चनमा दर्शकको उपस्थिती खचाखच थियो । […]

Read full article →