मिथिला क्षेत्रमा आज भैयादुज : दाजुभाइको दीर्घायु र कल्याणको कामना
Full story
In the Mithila region, the Bhaiyaduj festival is being celebrated today with joy, as people wish their brothers long life, happiness and prosperity. It falls on the final day of Tihar, or Diwali, and is observed on Kartik Shukla Dwitiya. The festival marks the formal end of this year's Diwali celebrations, with the report datelined Kartik 25 in Mahottari.
२५ कात्तिक, महोत्तरी । तिहार (दीपावली) को अन्तिम दिन आज मिथिला क्षेत्रमा दाजुभाइको दीर्घायु, सुख र समृद्धिको कामना गर्दै ‘भैयादुज’ पर्व उल्लासका साथ मनाइँदैछ। कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वसँगै यसवर्षको दीपावली विधिवत् रूपमा समापन हुँदैछ। तिथिको घटबढका कारण कात्तिक कृष्ण त्रयोदशी (धनतेरस) बाट सुरु भएको यस वर्षको दीपावली ५ दिनको साटो ६ दिनसम्म […]