देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
Full story
Nepal's Department of Hydrology and Meteorology forecast branch issued a weather bulletin on Wednesday saying some parts of the country could see thunder and lightning with light rain and snowfall today. The bulletin mentions Koshi, Bagmati and Gandaki provinces for the afternoon. It was issued in Kathmandu on 25 Kartik.
२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ। त्यस्तै, […]