बटेश्वरका १२७ कर्मचारी ‘बटेश्वर रत्न’बाट सम्मानित
Full story
On 25 Kartik in Janakpurdham, 127 civil service employees from Bateshwar Rural Municipality in Dhanusha were honored with the "Bateshwar Ratna" award. The recipients are permanent residents of the rural municipality who work permanently in government service in various parts of the country. Bateshwar Civil Society organized the honor.
२५ कात्तिक, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका १२७ जना राष्ट्रसेवक कर्मचारी ‘बटेश्वर रत्न’ सम्मानबाट सम्मानित भएका छन् । बटेश्वर गाउँपालिकाका स्थायी बासिन्दा भई सरकारी सेवामा स्थायी रूपमा देशका विभिन्न ठाउँमा कार्यरत कर्मचारीलाई बटेश्वर नागरिक समाजले ‘बटेश्वर रत्न २०८३’ बाट सम्मान गरेको हो । मंगलबार बटेश्वरस्थित शिवशक्ति माध्यमिक विद्यालयमा आयोजित समारोहमा उपस्थित १२७ जना कर्मचारीलाई सम्मान […]