भोटेकोशी बाढी : उद्धार तथा विपद् प्रतिकार्यमा लैगिंक दृष्टि

onlinekhabar.com · world

भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍यायो । बाढीले घर, सडक, पुल, व्यापारिक संरचना र जीविकोपार्जनका आधार मात्र बगाएन, कैयौँ परिवारलाई विस्थापित र आफन्तविहीन पनि बनायो । धेरै जना अझै सम्पर्कविहीन छन् । थुप्रै परिवारले आफ्ना प्रियजन, घर, सम्पत्ति र आयआर्जनका आधार गुमाएका […]

Read full article →