अस्ट्रेलियामा भाइटीकाको रौनक, दाजुभाइलाई टीका लगाउन सहर पुगे दिदीबहिनी

onlinekhabar.com · world

क्यानबेरा । अस्ट्रेलियामा यसवर्षको भाइटीका नेपाली समुदायले हर्षोल्लासका साथ मनाएका छन् । स्थानीय समयअनुसार बिहान करिब ११ बजेदेखि नै भाइटीका लगाउने क्रम सुरु भएको थियो । कतिपय परिवारले बिहानै शुभसाइतमा भाइटीका लगाए भने, काम र अन्य व्यस्तताका कारण कतिपयले काम सकेपछि साँझसम्म पनि दाजुभाइलाई टीका लगाएर पर्व मनाएका छन् । भाइटीकाको अवसरमा दाजुभाइ तथा दिदीबहिनीसँग […]

Read full article → Compare