जेनजी आन्दोलनको एक वर्ष : दराजमा थन्किए छानबिन प्रतिवेदन

onlinekhabar.com · world

सत्ताधारीहरूको खोटपूर्ण व्यवहारका कारण गतवर्ष जेनजी आन्दोलनमा नवयुवाहरूको ज्यान गयो । तर घटनामा संलग्नहरूको पहिचान र अनुसन्धान गरी उनीहरूलाई कारबाही गर्न र जवाफदेही बनाउनेतर्फ खास काम भएको छैन । छानबिन आयोगले बनाएका प्रतिवेदनमाथि थप अनुसन्धान समेत भएको छैन ।

Read full article →