पर्यटकीय गन्तव्य बनाउने योजना अलपत्र, झाडीले ढाकियो कान्ति ताल

onlinekhabar.com · world
Full story

Kanti Tal, a lake in wards 21 and 22 of Nepalgunj Sub-Metropolitan City, is suffering from a lack of conservation and proper care. In 2075 BS, the sub-metropolis launched an ambitious plan to develop the lake as a major tourist destination for Nepalgunj. That plan has now stalled, and the lake has been overgrown with bushes.

२६ कात्तिक, राँझा (बाँके)। नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ वडामा अवस्थित कान्ति ताल संरक्षण र उचित रेखदेखको अभाव भएको छ । यो ताललाई नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरले विसं २०७५ मा महत्वाकाङ्क्षी योजना अघि बढाएको थियो । तर, संरक्षण र उचित रेखदेखको अभाव देखिएको छ । स्थानीय पूर्वाधारको विकास र […]

Read full article → Compare