कान्ति राजमार्गको टार्कुर्चे खण्डमा पहिरोले सडक अवरुद्ध, मर्मत जारी
२३ भदौ, काठमाडौं । कान्ति राजमार्गअन्तर्गत टाकुर्चे खण्डमा पहिरोका कारण सडक क्षतिग्रस्त भएपछि मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तीव्रता दिइएको छ । यसअघि सडकको ट्रयाक खसेपछि सवारी आवागमन सहज बनाउन निर्माण गरिएको अस्थायी संरचना (र्याम्प) मा पुन: पहिरो सरेपछि सडक निकै साँघुरो बनेको छ । सडक थप भासिने र खस्ने जोखिम बढेसँगै पहिरो पन्छाएर बाटो […]
Read full article →