न्यूयोर्कमा तीन तले भवन भत्किँदा एक जनाको मृत्यु, १० घाइते
२६ कात्तिक, काठमाडौं । अमेरिकाको न्यूयोर्क शहरमा तीन तले आवासीय भवन भत्किँदा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । न्यूयोर्क शहरको अग्नि नियन्त्रण विभागका अनुसार ब्रुकलिनमा बुधबार साँझ उक्त भवन भत्किएको थियो । जुन भवन सन् १९३० मा निर्मित भएको थियो । जसमा चारवटा फ्ल्याटहरू थिए । भग्नावशेषबाट […]