क्रिस्टियानो रोनाल्डो : फुटबल मैदानपछि अब पर्दामा देखिँदै
Full story
Cristiano Ronaldo, Portugal’s well-known footballer, recently retired from international play. The world’s top scorer will no longer appear for Portugal’s national team. After winning over millions of fans with his play on the field, the title says he is now set to appear on screen.
पोर्चुगलका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले केही दिनअघि मात्रै राष्ट्रिय अन्तराष्ट्रिय खेलबाट सन्यास लिएका छन् । विश्वकै सर्वाधिक गोलकर्ता उनी अब पोर्चुगलको टोलीमा देखिने छैनन् । फुटबल मैदानमा आफ्नो उत्कृष्ट खेलबाट करोडौँ दर्शकको मन जितेका रोनाल्डो अब टेलिभिजनको दुनियाँमा पनि देखिने भएका छन् । उनले आफ्नो पहिलो टिभी सिरिज ‘डे १एस’ निर्माण गर्ने घोषणा गरेका छन्। […]