एनभिडियाले कोलेट क्रेसलाई दियो अन्तरिम सीईओको जिम्मा

onlinekhabar.com · world
Full story

Nvidia CEO Jensen Huang has resigned after becoming embroiled in a controversy over an extramarital relationship, and the company has handed the interim CEO role to Colette Kress. Kress joined the company in September 2013 and has served as executive vice president and chief financial officer.

टेक कम्पनी एनभिडियाका सिईओ जेन्सेन हुआङले विवाहेत्तर सम्बन्धको विवादमा परेर राजीनामा दिएपछि कम्पनीले नयाँ अन्तरिम सीईओको जिम्मा कोलेट क्रेसलाई दिएको छ । क्रेस सन् २०१३ सेप्टेम्बरमा कम्पनीमा आबद्ध भएदेखि कार्यकारी उपाध्यक्ष प्रमुख वित्तीय अधिकृतको रुपमा कार्यरत छिन् । उनले जेन्सेन हुआङले निर्माण गरेको असाधारण आधार लाई अझ अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताएकी छन्। कम्पनीको […]

Read full article → Compare