यूएईमा एकै पटक २३ सवारीसाधन ठोक्किँदा १४ जनाको मृत्यु, ३० घाइते
Full story
At least 14 people were killed and 30 others injured when 18 cars and five trucks collided in Fujairah, United Arab Emirates. The UAE Ministry of Interior said a truck driver lost control of the vehicle before the crash. In total, 23 vehicles were involved in the collision.
२७ कात्तिक, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को फुजैराहमा १८ वटा कार र ५ वटा ट्रकहरू ठोक्किएर भएको ठूलो सवारी दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्। यूएईको गृह मन्त्रालयका अनुसार एक ट्रक चालकले गाडीको नियन्त्रण गुमाए अर्को गाडीसँग ठोक्किन पुग्दा सुस्त गतिमा चलिरहेका अन्य धेरै सवारी […]