आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
Full story
The Chhath festival begins today, on Kartik Shukla Chaturthi, after the end of Diwali. In Mahottari and across the Mithila region, villages and markets have seen more activity as locals prepare for the four-day festival. People are preparing for the festival, described as one of faith, dedication and devotion.
महोत्तरी । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँदै गरेको छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन् । आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारी स्वरूप मिथिला क्षेत्रका घरघरमा छठका गीत गुन्जिन थालेका छन् । सूर्यदेव […]