बैंकिङ प्रणालीमा अधिक तरलता कायमै : २० दिनको लागि २ खर्ब तान्दै राष्ट्र बैंक
Full story
Nepal Rastra Bank is withdrawing 2 kharba rupees, or 200 billion rupees, from the banking system for 20 days through its deposit collection instrument. The central bank is taking the step because excess liquidity remains in banks and financial institutions. The operation is aimed at managing liquidity.
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत २ खर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज २० दिनको लागि निक्षेप संकलनमार्फत २ खर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा वित्तीय […]