स्वास्थ्यमा सुधारसँगै ‘केबीसी’मा अमिताभको धमाकेदार कमब्याक
Full story
Amitabh Bachchan has returned to work after taking a break because of his health. He had stepped away from work and social media for some time. Fans had been worried about him, and he is now back on the stage of the popular quiz show Kaun Banega Crorepati 18.
बलिउडका महानायक अमिताभ बच्चन फेरि काममा फर्किएका छन् । स्वास्थ्यका कारण केही समय काम र सामाजिक सञ्जालबाट विश्राम लिएका उनी लोकप्रिय क्विज शो ‘कौन बनेगा करोडपति १८’ को मञ्चमा फर्किएका हुन् । अमिताभको स्वास्थ्यलाई लिएर प्रशंसकहरू चिन्तित भइरहेका बेला उनको कमब्याकले शुभचिन्तकलाई खुसी दिएको छ । शोको नयाँ प्रोमो सार्वजनिक गर्दै सोनी टेलिभिजनले अमिताभको पुनरागमनबारे […]