जनकपुरले जित्यो टस, चितवनलाई फिल्डिङको निम्तो

onlinekhabar.com · world

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी तेस्रो सिजनअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ। टस जितेर जनकपुरले चितवन राइनोजलाई फिल्डिङको निम्तो दिएको हो। आजको खेलमा जनकपुरले एक परिवर्तन गरेको छ । जनकपुरले लगातार असफल हुँदै आएका अनिल साहको स्थानमा सन्तोष कार्की टोलीमा राखेको छ। त्यस्तै चितवनले पनि एक परिवर्तन गरेको […]

Read full article → Compare