छठ पर्वको दोस्रो दिन आज ‘खरना’
Full story
The second day of the Chhath festival, dedicated to the worship of the Sun god, is being observed as Kharna. Devotees fast throughout the day and in the evening prepare kheer from rice, jaggery and milk. They take the kheer as prasad as part of the ritual.
२८ कात्तिक, काठमाडौं । आदिदेव सूर्यको उपासना गरी निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ । आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना मनाइन्छ । दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाकासाथ खीर बनाएर ग्रहण गर्दछन् । खीर प्रसादको रूपमा घरपरिवारका सदस्यहरूले […]