मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै
Full story
Madhesh Province Chief Minister Krishna Prasad Yadav is taking a vote of confidence in the provincial assembly today. Speaker Ramashish Yadav called the provincial assembly meeting for that purpose. A meeting of the business advisory committee will also be held today to set the agenda.
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले आज प्रदेशसभा बैठक बोलाएका छन् । बैठकको कार्यसूची तय गर्न आज नै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावसहित प्रदेशसभा बैठकको कार्यसूची निर्धारण गर्नेछ । सरकारमा सहभागी नेकपा एमाले […]