अछाममा भिरबाट लडेर एक जनाको मृत्यु
Full story
A 32-year-old man named Birkhe Budha died after falling from a cliff in Achham. He was a resident of Basalla in Dhakari Rural Municipality-1, according to the District Police Office. Police said Budha was returning home from the local Saloktota market at night when the fall occurred.
२८ कात्तिक, अछाम । अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका–१ स्थित बासल्ला निवासी ३२ वर्षीय बिर्खे बुढाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय सालटोक्टा बजारबाट घर फर्कने क्रममा गएराति बुढा बासाल्ला नजिकैको भिरबाट लडेर १५० मिटर तल खसेका थिए । बुढासँगै आएका सोही […]