लागूऔषध सहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ

onlinekhabar.com · world

२८ कात्तिक, काठमाडौं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । सुनसरी, धनुषा, सुर्खेत र कञ्चनपुरका विभिन्न ठाउँबाट ९ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–५ जनताबस्तीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय अबिनाश […]

Read full article → Compare