कृष्णप्रसाद यादवको मुख्यमन्त्री पद : एमालेकै कारण जुर्यो, एमालेकै कारण गुम्यो
हालसम्म मधेशमा सरकार बनाउनेगरी नयाँ सत्ता समीकरणको सहमति भने बनिसकेको छैन । एमाले र नेकपा सरकारको नेतृत्व जसपा नेपाललाई दिन लचक छन् । जसपा नेपालले आन्तरिक गृहकार्य पनि गरिरहेको छ । तर, उसभित्र पनि आन्तरिक विवाद छ ।