आइजेनकोटलाई नेतान्याहुले फेरि भने- मिलेर राष्ट्रिय एकताको सरकार गठन गरौं
Full story
Israeli Prime Minister Benjamin Netanyahu has repeated his appeal to political rival Gadi Eisenkot to join him in forming a national unity government. Netanyahu said such a government could confront the security challenges Israel faces.
२९ कात्तिक, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्ना राजनीतिक प्रतिद्वन्द्वी गादी आइजेनकोटसँग मिलेर राष्ट्रिय एकताको सरकार गठन गर्ने आफ्नो अपिल दोहोर्याएका छन् । यस्तो सरकारले इजरायलले सामना गरिरहेका सुरक्षा चुनौतीहरूको सामना गर्न सक्ने भन्दै उनले जसमध्ये सबैभन्दा ठूलो खतरा इरान भएको बताए । सामाजिक सञ्जालमा जारी गरिएको भिडियो सन्देशमा नेतान्याहुले आइजेनकोटसँगको आफ्नो कुराकानीले देशको […]