टेस्लाले छनोट गरिएका ग्राहकलाई साइबरक्याब बिक्री गर्ने, कस्तो छ ३० हजार डलरको चालकविहीन कार ?

bizkhabar.com · world

काठमाडौं । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले केही छनोट गरिएका ग्राहकलाई व्यक्तिगत प्रयोगका लागि आफ्नो चालकविहीन विद्युतीय कार ‘साइबरक्याब’ खरिद गर्न दिने भएको छ । टेस्लाले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत केही ग्राहकलाई व्यक्तिगत प्रयोजनका लागि साइबरक्याब खरिद गर्न आमन्त्रण गरिएको जनाएको हो । सन् २०२४ को अक्टोबरमा सार्वजनिक गरिएको दुई सिट क्षमताको साइबरक्याबमा स्टेयरिङ […]

Read full article → Compare