प्राविधिक समस्याले अमेरिकाको हवाई सेवा अस्तव्यस्त, सेवा पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्ने
Full story
A technical problem halted flights nationwide across the United States on Friday, affecting thousands of passengers. The suspension lasted more than four hours. It ended Saturday night at around 8:15 local time, after which some domestic flights resumed. The title indicates that full normalization of service will still take time.
काठमाडौं । अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौँ यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी समयसम्म जारी उडान रोक शनिबार राति करिब ८ः१५ बजे (स्थानीय समय) अन्त्य भएपछि केही आन्तरिक उडान पुनः सञ्चालनमा आएका छन् । यद्यपि, उडान सेवा पूर्ण रूपमा सामान्य हुन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन् […]