कांग्रेस गण्डकी अधिवेशन : मिति तय नहुँदै आकांक्षीहरू दौडधुपमा
Full story
In Gandaki Province, the Nepali Congress provincial convention has not yet had its date fixed. Even so, party leaders are already in election mode. They are asking for votes in their favor and trying to build momentum.
प्रदेश अधिवेशनको टुंगो लागेको छैन । तर नेताहरूलाई चुनाव लागिसकेको छ । उनीहरू आफ्नो पक्षमा भोट माग्न र माहोल बनाउन लागिपरेका छन् ।