कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
Nepal is under the partial influence of a western low-pressure system, according to the Weather Forecast Division of the Department of Hydrology and Meteorology. As of 30 Kartik in Kathmandu, Karnali Province and other Himalayan areas are generally cloudy, while the remaining hilly areas are partly cloudy. Light rain and snowfall are possible in the hilly and mountainous areas of Koshi, Bagmati and Gandaki.
३० कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागका केही स्थानमा तुवाँलो लागेको छ । बाँकी भू-भागमा मौसम मुख्यतयता सफा […]