संगीत-साधक दशनान जब रावण बने : सत्यहरू हारे, जटायुहरू मारिए
Full story
A film called 'Ramayana,' made at a cost of 4,000 crore rupees, begins its story with Ravana rather than Ram. It presents Ravana as a music practitioner who was absorbed in the melody of the veena, calm, gentle, and studious. His world was dark, and their dwelling was below the ground surface.
भारु ४ हजार करोडमा बनेको फिल्म ‘रामायण’को कथा रामबाट होइन, रावणबाट सुरु हुन्छ । खासमा उनी संगीत साधक थिए । वीणाको धुनमा मग्न रहन्थे । शान्त र स्निग्ध थिए । अध्ययनशील थिए । जबकि उनको दुनियाँ अँध्यारो थियो । जमिनको सतहभन्दा पनि तल उनीहरूको बसोबास थियो । त्यहाँ उनीहरूसँग के थियो ? भोक, अभाव, रोग, […]