ईयू साइबर प्रमुखको चेतावनी : फ्रिज ह्याकपछि अब घरेलु उपकरणको पालो आउन सक्छ
Full story
The EU’s cyber chief said that after a recent cyberattack on supermarket refrigerators, household devices could be the next targets. Speaking to AFP on Tuesday, he warned about growing cyber threats. He urged Europe to invest more to confront them.
३० कात्तिक, काठमाडौं । सुपरमार्केटका फ्रिजहरूमा हालै भएको साइबर आक्रमणपछि अब घरेलु उपकरणहरू निसानामा पर्न सक्ने युरोपेली संघ (ईयू) का साइबर प्रमुखले मंगलबार एएफपीलाई बताएका छन्। उनले बढ्दो साइबर खतराहरूको सामना गर्न युरोपलाई थप लगानी गर्न आग्रह गरेका छन्। अक्टोबर र नोभेम्बरमा कम्तीमा १२ युरोपेली देशका सुपरमार्केटहरू साइबर आक्रमणको सिकार भएका थिए, जसमा फ्रान्स सबैभन्दा […]