मंसिरमा पनि बैंकहरूको ब्याजदर घट्यो, मुद्दतीमा कुनले कति दिन्छन् ?

onlinekhabar.com · world
Full story

Banks’ interest rates on fixed deposits continued to fall in Mangsir. According to the rate lists published for the month, average rates declined, though most banks kept the same rates they had in Kartik.

३० कात्तिक, काठमाडौं । बैंकहरूले मुद्दती निक्षेपमा दिने ब्याजदर घट्ने क्रमले मंसिरमा पनि निरन्तरता पाएको छ । बैंकहरूले मंसिरका लागि सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा दर घटेको छ । यद्यपि धेरैजसो बैंकले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा कात्तिकको तुलनामा मंसिरमा ब्याजदर घटेको हो । […]

Read full article → Compare