गोली प्रहारको घटनापछि टाइगरको पहिलो पोस्ट, नयाँ गीतमा देखिए सिक्स प्याक एब्स
बलिउड अभिनेता टाइगर श्राफ काममा फर्किएका छन् । गोली प्रहारको घटनापछि उनले पहिलोपटक सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गरेका छन् । उनी चाँडै नयाँ गीतमार्फत दर्शकमाझ आउँदै छन् । उक्त गीतमा उनी अभिनेत्री केतिका शर्मासँग रोमान्स गर्दै देखिनेछन् । टाइगरले आफ्नो नयाँ गीतको झलक सार्वजनिक गरेका छन् । भिडियोमा उनी कालो पहिरनमा देखिएका छन् । उनले […]